खड्गबहादुर विष्ट

एमसीसीका आयोजना कार्यान्वयन आउँदो वर्षदेखि मात्रै, पाँचतारे होटलबाट कार्यालय सार्ने तयारी

एमसिसीले उपलब्ध गराउने कूल ५० करोड अमेरिकी डलर बराबरको अनुमादन पाँच वर्षभित्र तोकिएको काममा खर्चै गर्नुपर्ने समयसीमा छ । सोही समयसीमा सुरु हुनुभन्दा पहिले नै आवश्यक पूर्व तयारीको काम सम्पन्न गर्न लागिएको कार्यकारी निर्देशक विष्टले जानकारी दिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved