धनगढी । सुदूरपश्चिम प्रदेशमा कानुनी परामर्शपछि सरकार गठन गरिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छैनन् । विश्वासको मत पाउने अवस्था नभएपछि शाहले बिहीबार साँझ प्रदेश प्रमुख नजिर...