'क्लेशा:' को विशेष मञ्चन

मण्डला थिएटरमा ‘क्लेशा:’ को विशेष मञ्चन (तस्वीरहरू)

काठमाडौं। अभिनेत्री सुरक्षा पन्तले रंगमञ्चमा डेब्यु गरेको नाटक ‘क्लेशा:’ को मण्डला थिएटरमा विशेष मञ्चन सुरू भएको छ । २३ औं भारत रंग महोत्सवमा छनोट भएको यो नेपाली नाटकको यहि माघ २९ गते साँझ ५ बजे अनि फागुन १ गते...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved