क्रियापुत्री बसेका ४ दाजुभाइले गरे मतदान

क्रियापुत्री बसेका ४ दाजुभाइले गरे मतदान

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ ,मान बहादुर श्रेष्ठ, पूर्ण प्रसाद श्रेष्ठ र उनीहरूका श्रीमतीले मतदान गरेका हुन् । उनीहरूले कालिकादेवी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved