‘क्यालिब्रेसन फ्लाइट’

विमानस्थलको यान्त्रिक परीक्षण गर्न २ घण्टा उडान अवतरण रोकेर ‘क्यालिब्रेसन फ्लाइट’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ । शुक्रबार दिउँसो २ घण्टा क्यालिब्रेसन फ्लाइटका कारण अन्य उडान भने नियमित हुन सकेका थिएनन् । विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved