कौडा खेल्ने पक्राउ

तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गएराति उनीहरुलाई पक्राउ गरेको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved