काठमाडौं । आप्रवासीको मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि कोलम्बिया शर्त स्वीकार गर्न राजी भएको छ । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । ह्वाइट हाउसले एक विज्ञप्तिमा भन्यो, “कोलम्बिया सरकार राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै शर्तहरू...