काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ मा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किका छन्। सम्मेलनको वर्ल्ड लिडर समिटलाई १६ कात्तिकमा सम्बोधन गरेर प्रधानमन्त्री देउवा स्वदेश फर्किका हुन्। स्कटल्याण्डको ग्लास्गोमा आयोजित कार्यक्रममा सहभागी हुन १२...