कोदालोले हानेर हत्या

बैतडीमा कोदालोले छातीमा हिर्काएर हत्या

धनगढी।  बैतडीको डिलासैनी गाउँपालिकामा कोदालोले हिर्काउँदा एक जनाको मृत्यु भएको छ। डिलासैनी ७ का मन्कुडाका २९ वर्षीय बिरेन्द्र सिंह एरले कोदालोले हिर्काउँदा २७ वर्षीय श्याम बहादुर ऐरको मृत्यु भएको हो। आज दिउसो सवा १ बजेको समयमा खानेपानीको विषयमा बिवाद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved