केन्द्रीय परिचालन समिति

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved