उनी धापासी बस्छिन् । स्कुल जाँदा आउँदा बाटोमा फ्यानहरू भेटिन्छन् । टाढैबाट मानिसहरू कुरा गर्छन्, ‘उ बोक्सीको घरको जुनू ।’ अनि नजिकै आएर सेल्फी खिच्छन् । भन्छन्, ‘आहा कति राम्रो अभिनय गरेछौ नानू ।’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved