कुटनीतिक तनाव

कूटनीतिक तनावका बीच क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो

ओटावा । क्यानाडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गरेका छन् । “अहिलेसम्म भारतले भोलि अक्टोबर २० (शुक्रबार) सम्ममा नयाँदिल्लीमा रहेका २१ क्यानाडाली कूटनीतिज्ञ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved