किष्ट मेडिकल कलेज

अस्पतालले भन्यो-शताब्दी पुरुष जोशीको अवस्थामा सुधार भएन

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved