किन यस्तो जाडो

चैतमा पनि बाक्लो ज्याकेट लगाउनुपर्ने गरी किन यस्तो जाडो ? कहिलेसम्म ?

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा जाडो महसुस हुँदै आएको छ । मध्य चैतको यो समयमा बिहान त बाक्लो ज्याकेट नै लगाउनुपर्ने गरी चिसो महसुस भइरहेको छ । मार्च १ देखि ‘विन्टर सिजन’ (हिउँदयाम) बिदा भएर प्रिमनसुन लागिसकेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved