कालीगणडकीको शिला

कालीगण्डकीको शिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने

गोरखपुर। भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर पुर्‍याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति गोरखपुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved