कार्यालय तोडफोड

राप्रपाको कार्यालय तोडफोड गरेर एमालेको झण्डा लगाइयो

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ५ स्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरिएको छ। कार्यालयबाट राप्रपाका ब्यानर, झण्डा च्यातेर एमालेको झण्डा र ब्यानर लगाइएको छ। त्यस्तै कार्यालयका सामानहरू पनि चोरी भएको बताइएको छ। चोरी तथा तोडफोड पश्चात राप्रपाका नेता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved