कार्यसमिति चयन

लोकदोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमिति चयन, यस्ता छन् सदस्यहरू (सूचीसहित)

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा चयन भएका छन्। महाधिवेशनले प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरूमा सुवास केसी, दीपक खड्का र राधिका हमाल चयन भएका छन्। महासचिवमा शिव हमाल चयन भए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved