लोकदोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमिति चयन, यस्ता छन् सदस्यहरू (सूचीसहित)

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा चयन भएका छन्।
महाधिवेशनले प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरूमा सुवास केसी, दीपक खड्का र राधिका हमाल चयन भएका छन्। महासचिवमा शिव हमाल चयन भए।

नेपालभ्युज

लोकदोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमिति चयन, यस्ता छन् सदस्यहरू (सूचीसहित)

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ महाधिवेशनले अध्यक्षमा रिता थापासहित अधिकांश पदाधिकारी निर्विरोध चयन गरेको छ। महाधिवेशनले रिता थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।
धादिङको सदरमुकाम धादिङबेँसीमा भएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा चयन भएका छन्।
महाधिवेशनले प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरूमा सुवास केसी, दीपक खड्का र राधिका हमाल चयन भएका छन्। महासचिवमा शिव हमाल चयन भए।

प्रतिष्ठानका ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी कूल ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved