कार्यविभाजन

जसपा केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन, कुन विभागमा को ?

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहनुभएको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्यविभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved