काठमाडौं । यहाँको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मत ल्याई विजयी भएका हुन् । उनले नेकपा एमालेका कृष्णबहादुर राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गरे ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved