कांग्रेस वडा अधिवेशन

सर्लाही। जिल्लाको बलरा नगरपालिका-९ अचलगढमा कांग्रेसको वडा अधिवेशनस्थलमा गोली चलेको छ। पार्टीका दुई समूहबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा कांग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद...