कांग्रेस नगर अधिवेशन

गोकर्णेश्वरमा लामा, शंखरापुरमा श्रेष्ठ र कागेश्वरी–मनहरामा दाहाल विजयी

काठमाडौं। नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन्। पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत मात्र पाए। यसैगरी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved