कांग्रेस कार्यसम्पादन समितिको बैठक

यी हुन् कांग्रेस कार्यसम्पादन समितिको बैठकका निर्णय

काठमाडौं । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । तीमध्ये धेरै जसो आगामी राष्ट्रियसभा चुनावसँग सम्बन्धित छन् । दल दर्ता, उम्मेदारको नाम सिफारिस, गठबन्धनमा भागवण्डालगायतका विषयमा निर्णयहरू भएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved