काँकरभिट्टा–लौकही सडक

काँकरभिट्टा–लौकही सडक ४ लेनमा विस्तार हुँदै, २८ अर्ब १७ करोड खर्च लाग्ने

एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब  २८ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने निर्माण कार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved