कलाकार संघ

कलाकार संघको विभिन्न मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । भेटमा कलाकारहरूले भ्रष्टाचार, दण्डहीनता, अनियमिततालगायत विषय अन्त्य गर्न माग गरेको छ । सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले सिंहदरबार उनको कार्यकक्षमा भेट गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved