माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पामा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्ने हालसम्म कुनै टुङ्गो लागेको छैन । माथिल्लो कर्णालीबासीले कहिले राष्ट्रिय प्रसारण लाइन आउने हो भनेर आशमा बसेको यहाँका नागरिक बताउँछन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved