सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ब्याक टु लाइफले स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा आवश्यक पर्ने १ करोड भन्दा बढी मूल्यका मुटुरोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी,...