काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस चुहिएर भएको आगलागीमा घाइते भएकामध्ये अर्का एक जनाको पनि मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको शुक्रबार उपचारका क्रममा मृत्यु...