कबड्डी

अन्तर्राष्ट्रिय कबड्डीमा इण्डोनेशियालाई नेपालले हरायो

बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले इण्डोनेसियालाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ। बंगलादेशको ढाकामा आज भएको खेलमा नेपालले इण्डोनेसियालाई ४७-१८ ले पराजित गरेको हो। खेलमा नेपालका प्रदीप मिजार म्यान अफ दि म्याच चुनिए। अब नेपालले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved