बुटवल। कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा छन्। उनी २०६३ सालयता निरन्तर सांसद रहेका छन्। शाह चौथोपटक सांसद बन्ने प्रयासमा छन्। उनी २०७० सालमा संघीय समाजवादी, २०७४ मा नेपाली कांग्रेस...