कपाल बलियो बनाउने खाना

कपाल बाक्लो बनाउन के खाने ?

एजेन्सी । अहिलेको जीवनशैली, खानपान, तनाव तथा सही पानीको प्रयोग नगर्नाले कपाल झर्ने समस्या पनि आम रुपमा देखिन्छ । कपालसम्बन्धी समस्या भनेकै झर्ने नै मुख्य भएको छ । कपाल झर्न रोक्नका लागि कैयौं प्रकारको तेल, स्याम्पु आदिको प्रयोग गरिन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved