कतार र नेदरल्याण्ड्स

विश्वकप फुटबल : नेदरल्याण्ड्सविरुद्ध सान्त्वना जितको खोजीमा कतार

काठमाडौं। विश्वकप फुटबलमा मंगलबार कतार र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दैँछन्। कतारको अलबेत रंगशालामा यो प्रतिस्पर्धा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । कतार र नेदरल्याण्ड्सबीच यसअघि प्रतिस्पर्धा भएको छैन। पहिला २ खेलमा इक्वेडर र सेनेगलसँग पराजित भएको कतार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved