कतारी अमिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारी अमिरसँगको भेटवार्तामा विभिन्न विषय उठाएका छन् । उनले नेपालमा लगानी गर्नेदेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले लुम्बिनी र पोखराबाट कतारमा सिधा उडान...