कतारकी राजकुमारी

अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमारी म्याग्दीमा

म्याग्दी। कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved