ओस्कार अवार्ड

ओपेनहाइमरले जित्यो सात विधामा अस्कर अवार्ड

काठमाडौं । ओपेनहाइमर फिल्मले सन् २०२४ को एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा धमाका मच्चाएको छ। यो चलचित्रले सात विधामा अस्कर अवार्ड जितेको छ । ओपेनहाइमरलाई उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved