ओली-देउवा

एमसीसीमा सघाउन देउवाको माग, संसद् खुलाउने वातावरण बनाउन ओलीको जवाफ

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नका लागि सहयोग गर्न प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। बालुवाटारमा आज भएको छलफलमा देउवाले यस्तो माग गरेका हुन्। जवाफमा ओलीले पहिले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved