ओखलढुङ्गा दुर्घटना

ओखलढुङ्गा दुर्घटनामा २ को मृत्यु, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं। ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठसहित दुई जना छन् । ना.१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको बुझिएको छ। दुर्घटनामा घाइते भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved