एजेन्सी। रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति इंग्लिस क्लब चेल्सीलाई २-० गोल अन्तरले हराएर रियल अन्तिम ४ मा पुगेको हो । रियलले पहिलो लेगमा पनि चेल्सीलाई २ गोलले नै हराएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved