एसियन कप छनोट

एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

काठमाडौँ । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि खेलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved