एलोन मस्क

मुम्बई । एलोन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई सुरक्षा नियमहरूको पालना गरेपछि भारतमा सञ्चालन गर्न अनुमति दिइने स्थानीय सञ्चारमाध्यमहरूले मंगलबार बताएका छन् । स्टारलिंकको सम्भावित प्रक्षेपण विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशमा कडा नीतिगत बहस र कथित राष्ट्रिय सुरक्षा...