काठमाडौं । भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार एलपी ग्यास सस्तो बनाउने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स बाट ट्वीट गर्दै सरकारले एलपी ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ छुट दिने निर्णय गरेको बताएका...