एलपीएल

एलपीएल सातौँ संस्करण १३ कात्तिकदेखि

काठमाडौं। विद्यालयस्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको (एलपीएल) सातौँ संस्करणको आयोजना धनगढीमा १३ कात्तिकदेखि हुने भएको छ। विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले बिहीबार बिज्ञप्ति जारी गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved