एलडिसी

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार कतार जाँदै

काठमाडौं ।  अति कम विकसित मुलुकहरु(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्ने भएका छन् । यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved