एरिका गुरुङ

काठमाडौं । विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्यपदक जितेर खेलाडी एरिका गुरुङ नेपाल फर्किएकी छिन् । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्यपदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो...