एम्बुलेन्स

काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन, २८ चालकले लिएका छैनन् तालिम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मापदण्डविपरीत एक्बुलेन्स सञ्चालन भएको पाइएको छ । सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’ लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन् । जिल्लास्थित एम्बुलेन्स व्यवस्थापन समितिले स्थानीय तहमा सञ्चालित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved