एमाले सुर्खेत

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटाले निकटतम प्रतिद्वन्द्वी अमृतकुमार बिसीलाई पराजित गरेका हुन् । त्यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा टिकाराम सोमै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved