एमाले सुदूरपश्चिम अधिवेशन

अध्यक्षमा चार जनाको उम्मेदवारी : जैसीलाई कर्ण थापाको साथ, तिमल्सिनालाई भीम रावलसहितको समर्थन

तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारीसँगै सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल लगायतको समर्थन छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको बताइएको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved