जसपाको बहिर्गमनपछि सत्ता गठबन्धनका सबै दल सिट संख्यामा सन्तुष्ट हुने वातावरण बनेको छ । अझ लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई पनि गठबन्धनमा समेटेर जसपाबाट हुने क्षति केही हदसम्म पूर्ति गर्ने प्रयास भएको छ । जसपाको बहिर्गमनले गठबन्धनभित्रको अविश्वास र किचलो...