एमाले काठमाडौं महानगर

काठमाडौं। राष्ट्रिय भूमि आयोगले सुकुम्वासीलाई अहिले नहटाउन निर्देशन दिएको छ। आयोगले शुक्रबार सूचना निकालेर कुनै पनि स्थानका सुकुम्वासीलाई अहिले नहटाउन काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह तथा सरकारी-गैरसरकारी निकायलाई भनेको हो। ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित...