एमालेको आरोप

छानबिन समितिमा रहेका एमालेका सदस्यको आरोप– सत्तापक्षले प्रमाण लुकायो

काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका एमालेतर्फका सदस्यले सत्तापक्षले घटनाको प्रमाण लुकाएको आरोप लगाएका छन्। सत्ता र शक्तिको दुरुपयोग गरेर नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले रिकभर गरी पठाएको सीसीटीभी फुटेज प्रस्ट नदेखिने र एक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved